बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राजमुकुट पहिरिएका छन्।

राजमुकुट लगाइदिनु अघि उनले शपथ लिएका थिए भने पवित्र तेलले अभिषेक गरिएको थियो। त्यसपछि रानी क्यामिलियालाई पनि सोही प्रक्रियाबाट रानी मेरीको राजमुकुट लगाइएको थियो। उक्त कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको क्रिमशन भेल्भेट रोब पहिरिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here