काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।
उनलाई बुधबार जडिबुटीबाट पक्राउ गरेको हो ।
खाँडलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनकै निवासबाट पक्राउ गरेको थियो ।

© 2026 Cloud Patrika. All Rights Reserved.