‘भूकम्प पीडितको बाँकी किस्ता असार मसान्तसम्म भित्र’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७२ वैशाखको भूकम्पले क्षति भएका पीडितहरुलाई दिइने राहत भुक्तानी आसन्न असार मसान्तसम्ममा पूरा गरिसक्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिनिध सभाको बिहीबारको बैठकमा सांसद रामहरि खतिवडाको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रले उक्त कुरा बताएका हुन्। ‘भूकम्प पीडितको बाँकी किस्ता २०८० असार मसान्तसम्ममा भुक्तानी गराइने जानकारी गराउँछु,’ प्रधानमन्त्री प्रचण्डले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here