चीनको किन्डरगार्टेनमा चक्कु प्रहार, तीन बालबालिकासहित ६ जनाको मृत्यु

FILE PHOTO: Police stand guard at Causeway Bay after authorities denied permission for a protest rally during the 24th anniversary of the former British colony’s return to Chinese rule, on the 100th founding anniversary of the Communist Party of China, in Hong Kong, China July 1, 2021. REUTERS/Tyrone Siu

काठमाडौं । चीनको गुङडङ प्रान्तको एक किन्डरगार्टेनमा चक्कु प्रहार गरि ६ जनाको हत्या गरिएको छ। सो घटनामा एकजना घाइते भएका छन्।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले वु उपनाम गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

मृत्यु भएकाहरुमा एकजना शिक्षक, दुईजना अभिभावक र तीनजन विद्यार्थी रहेका छन्। चक्कु प्रहार गर्ने २५ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। किन चक्कु प्रहार गरेका हुन् भन्ने खुल्न बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here