ललिता निवासको जग्गा प्रकरणमा थप दुई पक्राउ

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पूर्व नायब सुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई पक्राउ गरेकोे हो ।

उनीहरू काठमाडौंबाट पक्राउ परेका हुन् । पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु र मिश्र खरिदार हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here