रास्वपाले संसद किन घेराउ गर्‍यो ? यस्तो छ सभापति रवि लामिछानेको स्पष्टीकरण

फाइलफोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद किन घेराउ गर्‍यो भनेर विभिन्न तर्क विर्तक उठिरहेको बेला रास्वपाका सभापति रवि लामिछानेले त्यसबारे जनाकारी दिएका छन् ।

बुधवार सामजिक सञ्जाल मार्फत रविले गम्भीर विषयलाई नजरअन्दाज गरेर विषयान्तर गर्न खोजेको आरोप लगाए । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दै छ, पठ्नुस् त ।

यस्तो गम्भीर विषयलाई विषयान्तर गर्न खोजेर अरु नै विवादतिर जवरजस्ती मोड्न खोजेको कयौंले बुझ्नै भ्याउनु भएको छैन उनले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here