‘छक्का पन्जा ४’ सर्वाधिक कमाई गर्ने चलचित्र

काठमाडौं । चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९-०८० मा सार्वजनिक प्रदर्शनमा आएका ५७ स्वदेशी र ७८ विदेशी फिल्मको बक्स अफिस कमाइ सार्वजनिक गरेको छ ।

ती मध्य नेपालमा धेरै व्यवसाय गर्ने तीन चलचित्रमा नेपाली चलचित्र ‘छक्का पन्जा ४’, ‘जारी’ र ‘प्रेम गीत ३’ परेको छ । ‘छक्का पन्जा ४’ ले १७ करोड ५२ लाख बढी व्यवसाय गरेको छ । त्यस्तै दोस्रो सूचीमा ‘जारी’ले १७ करोड १७ लाख बढी तेस्रो नम्बरमा प्रेम गीत ३ ले ७ करोड ७० लाख बढी कलेक्सन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here