गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । चितवनमा गैंडाको आक्रमणबाट बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर नगरपालिका वडा नं. ६ निवासी ७६ वर्षीय नवराज अधिकारीको मृत्यु भएको छ ।

घाँस काट्न जंगल गएका अधिकारी रातिसम्म पनि घर नफर्किएपछि जंगलमा खोजी गर्दा आज बिहान उनको शव भेटिएको हो । उनको शव घटनास्थलबाट भरतपुर अस्पतालमा पोर्टमार्टमका लागि ल्याउने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here