फार्मेसी अनुगमनमा निस्किए स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । -स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत ललितपुरका अस्पताल फार्मेसीको अनुगमन गरेका छन्।

मन्त्री बस्नेतले सोमबार फार्मेसी अनुगमन गर्दे दर्ता भएको/नभएको सम्बन्धित फार्मासिस्ट बसे/नबसेको निरीक्षण गरेका छन्।

देशैभर फार्मेसी अनुगमन कार्य अघि बढाउने मन्त्री बस्नेतले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here