३५ तोला सुनसहित पक्राउ डीएसपी ठगबहादुर केसी बर्खास्त

काठमाडौं । ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन्। भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी गृहमन्त्रालयले उनलाई बर्खास्त गरेको हो।

अर्थात् उनी कानुनीका रूपमा उन्मुक्ति पाए पुनर्बहाली हुने छन् ।

केसीमाथि ३५ तोला सुन फिर्ता गर्ने सर्तमा साढे आठ लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । उनलाई गएको वर्ष पुसमा सुन, साढे ९ लाखको चेक र साढे आठ लाख रुपैयाँ नगदसहित सीआईबीले पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here