चन्द्रागिरीमा मारुती कार दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा मारुती कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका–४ पानीघाटमा बा १० च ३५४६ नम्बरको कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा भ्यानका चालक सिन्धुली घर भएका २० वर्षीय चालक नवराज थोकर तामाङ र ४५ वर्षीय अनिल तामाङ छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here