मछिन्द्र र भुटानको पारोबीचको खेलको टिकट मूल्य तोकियो

काठमाडौं । साउन २३ गते काठमाडौंको दशरथ एएफसी कप २०२३ को पहिलो छनोट चरणको खेलको टिकट मूल्य तय भएको छ ।

खेलमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको लिग च्याम्पियन पारो एफासी विरुद्ध खेल्दैछ।

खेल साँझ ५:३० बजे देखि सुरु हुने छ। टिकटको मूल्य भिआइपीतर्फ ५ सय र साधारण प्यारापिटतर्फ २ सय रहेको छ। इसेवाबाट टिकट काट्न सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here