भक्तपुरमा १२ वर्षीया बालिका बलात्कृत

भक्तपुर । भक्तपुरमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बलात्कार आरोपमा रूकुम मुसिकोट नगरपालिका–३ घर भइ काठमाडौं थापागाउँ बस्ने १९ वर्षीय युवकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

आरोपित युवकले ती बालिकालाई गत साउन ४ गतेदेखि ललाई फकाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here