दोलखामा पहिरोमा परेका दुईको उद्धार, त्रिवि शिक्षण अस्पतालमा उपचार गरिदै

photo credit- RSS

काठमाडौं । दोलखामा पहिरोमा परेका दुई घाइतेको उद्धार गरिएको छ । दोलखा गौरीशंकर गाउँपालिकाअन्तर्गत टोपाटारमा पहिरो गएर घाइते भएका दुईजनालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।

चांखुमार्बु गाउँमा पहिरोमा परी गम्भीर घाइते भएका दुईजनाको हाल यतिखेर घाइतेको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको बताइएको छ ।

‘बिहीबार राती गएको पहिरोका कारण १५ महिने शिशुको निधन भएको छ। त्यस्तै पहिरोमा परेर तीनजना बेपत्ता छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here