कबाडी गोदाममा काठमाडौं महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कबाडी गोदाममा डोजर चलाएको छ। चाबहिलको ओम हस्पिटल नजिकै रहेको कबाडी गोदामले सार्वजनिक ठाउँ मिचेर कबाडी बनाउनुका साथै केही टहराहरू बनाइएको कारण डोजर चलाइएको महानगरले जनाएको छ । काठमाडौं महानगरले अतिक्रमण गरेर बनाइएको संरचना भत्काउँदै आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here