अर्थतन्त्रका ‘इन्डिकेटर’मा सुधार, रेमिट्यान्स १२ खर्ब २० अर्ब ५६ करोड पुग्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्रका ‘इन्डिकेटर’मा आएको सुधार बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका उनले सांसद उदयशमशेर राणाको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखिएका समस्या विस्तारै समाधान हुँदै गएको उल्लेख गरे ।

०८० असार मसान्तसमम रेमिट्यान्स बढेर १२ खर्ब २० अर्ब ५६ करोड पुगेको बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here