सेजनमा नयाँ नेतृत्व, कोषाध्यक्षमा अच्युत पुरी

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिवार सम्पन्न साधारणसभाले सुजन ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन् । महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित भैसकेका छन् ।

त्यस्तै सेजनको सचिवमा सोभित थपलिया,कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका छन् ।सदस्यहरूमा केशु लामिछाने, हेमन्त जोशी,ममता थापा,छवि सापकोटा, वसन्तराज उप्रेती निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here