एसिया कप क्रिकेट: भारतविरुद्ध आसिफ शेखको अर्धशतक

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालको ओपनर आसिफ शेखले अर्धशतक पूरमा गरेका छन् । उनले ८८ बलमा ७ चौंकाको सहयोगका ५० रन पूरा गरेका हुन् ।