कोशी सरकारविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि हेर्दाहर्दैमा गएको हो । निवेदकका तर्फका कानून व्यवसायीहरुले जवाफी बहस सकेपछि फैसला आउने छ ।

भोलि बिदा भएका कारण पर्सिमात्रै अब जवाफी बहस हुनेछ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हालेको रिट निवेदनउपर आज विपक्षीका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । विपक्षीका तर्फबाट बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here