सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको प्रहरीले जनाएको छ ।

अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here