कक्षा ११ र १२ को वार्षिक तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

कक्षा १२ को परीक्षा २०८१ वैशाख दोस्रो सातादेखि सुरु हुनेछ भने कक्षा ११ को परीक्षा जेठ पहिलो सातादेखि सञ्चालन गर्नेगरी कार्यतालिका बनाइएको छ । जसअनुसार शैक्षिक सत्र २०८०–०८१ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीले रजिस्ट्रेसन फाराम पुस १५ भित्र भर्ने र माघ १५ भित्र विद्यालयले बुझाउने गरी कार्यतालिका बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here