मावि शिक्षक लाइसेन्स परीक्षामा ५० प्रतिशत फेल

काठमाडौं । शिक्षक सेवा आयोगले लिएको माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा देशभरबाट सहभागी परीक्षार्थीमध्ये आधाभन्दा बढी फेल भएका छन् । सातै प्रदेशबाट ४९ हजार १७० परीक्षार्थीले लाइसेन्स परीक्षा दिएका थिए ।

जसमा २४ हजार ३६६ जनाले मात्र उत्तिर्ण गरेका हुन् । जुन ४९.५५ प्रतिशत हुन आउँछ । आधाभन्दा बढी परीक्षार्थीले आयोगको लाइसेन्स परीक्षा पास गर्न सकेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here