इजरायलमा ज्यान गुमाएका नेपालीको परिवारलाई १० लाख दिने

dlGqkl/ifb a}7s sf7df8f}F, @( ebf}M k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no l;+xb/af/df z'qmaf/ a;]sf] dlGqkl/ifb a}7s . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । सरकारले इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा भोलि राष्ट्रिय शोकको घोषणा गर्दै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ भने हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको छ ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो भने केही घाइते छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here