एमाले कार्यकर्ताहरू सुरक्षा घेरा तोडेर ओलीलाई स्वागत गर्न धावनमार्ग प्रवेश

काठमाडौं । मधेस प्रदेशको अधिवेशन उद्घाटन गर्न पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न कार्यकर्ताहरू जनकपुर विमानस्थलको पार्किङ स्थलमै पुगेका छन्।

सुरक्षा घेरालाई चुनौती दिएर धावनमार्गमा प्रवेश गरेको विमानस्थल प्रमुख भीमदत्त पन्तले पन्तले जानकारी दिए । सुरक्षाकर्मीले छेक्छाछेक्दै माननीय सांसद, मेयर पूर्वमेयर पनि त्यहीँ गए,’उनी भन्छन्, ‘झर्ने प्यासेन्जर पनि उपस्थित भइदिए ।

त्यसले गर्दा भिड देखियो ।’ उनले यसबारे विमानस्थलका सुरक्षागार्डलाई स्पष्टीकरण सोधिने जानकारी दिए । विमानस्थलले यसअघि भिआइपी रिसिभ गर्न आउँदा ५ जनाभन्दा बढी व्यक्ति नआउनु भनेर पत्राचार समेत गरेका थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here