द्वन्द्वग्रस्त युद्ध भूमिबाट नेपाल फर्किएपछि नेपालीमा देखिएको खुशी

काठमाडौं । द्वन्द्वग्रस्त इजरायलबाट नेपालीहरुको उद्धार गरेर स्वदेश ल्याइएको छ। नेपाल वायुसेवा निगम (नेपाल) एयरलाइन्सको जहाजमार्फत् २५४ जना नेपाली काठमाडौं आइपुगेका छन्।

प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार गरेको आक्रमणमा परेर १० जना नेपाली मारिएका थिए। १ जना अझै सम्पर्कविहीन छन्। युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार गरी सरकारले विमान पठाएर स्वदेश ल्याएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here