एक महिनामै विदेश पढ्न जानेहरुबाट बाहिरियो १० अर्ब ७५ करोड

काठमाडौं । चालू आर्थिक वर्षको एक महिनामा नेपालबाट विदेश पढ्न जानेहरुले १० अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेका छन ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन महिनामा मात्र पढ्नको लागि विदेश जाने नेपालीले १० अर्ब ७५ करोड रुपैयाँ खर्च गरेका हुन् ।

अघिल्लो आवमा मात्र ०७९/८० मा मात्रै अघिल्लो आवमा मात्र विदेश पढ्न जानेबाट एक खर्ब ४२ करोड रुपैयाँ विदेसिएको थियो । त्यसअघि ०७८/०७९ मा ६७ अर्ब ७० करोड रकम विदेश पढ्न जानेहरूबाट बाहिरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here