खसी, बोका र च्याङ्‍ग्राको मूल्य तोकियो, प्रतिकेजी १० रुपैयाँ छुट पाइने

काठमाडौं । सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ ।

जिउँदो खसी–बोकाको प्रतिकेजी मूल्य ६८० रुपैयाँ र जिउँदो चाङ्ग्राको प्रतिकेजी मूल्य १ हजार २६० रुपैयाँ तोकिएको छ । उक्त मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट पाइने छ । काठमाडौंको थापाथलीस्थित कम्पनीको प्रादेशिक कार्यालयबाट ३० असोज बिहान ८ बजेदेखि बिक्री वितरण हुने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here