भूकम्पबाट जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु

काठमाडौं । गएरातिको भूकम्पमा मृत्यु हुनेको संख्या १२८ जना पुगेको छ । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here