बाजुरा केन्द्रबिन्दु भएर फेरि भूकम्प

काठमाडौं । बाजुरामा आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएकाे जानकारी अनुसार बाजुराको कोल्टी आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ६ बजेर ५२ मिनेटमा ३ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो। बाजुरामा गत वर्षको माघ १० गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पले बाजुरामा मानवीयसँगै ठूलो भौतिक क्षति भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here