सामाजिक सुरक्षा कोषले माग्यो विभिन्न पदका लागि आवेदन (सूचनासहित)

काठमाडौं । सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका कोषले दरखास्त माग गरेको हो ।

आज एक सूचना प्रकाशित गर्दै कोषले तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्ने जनाएको छ ।

कोषले नवौं तह (उपनिर्देशक) देखि चौथो तहसम्मका लागि दरखास्त मागेको छ । आवेदन पुस २६ गतेसम्म दिन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here