सिंगटी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । अब यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नछ । नेप्सेमा हाल सिंगटी हाइड्रोपावरको १ करोड ४५ लाख कित्ता शेयर सूचीकृत छ। १:१ को अनुपातमा हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here