शिवम् सिमेन्टको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

राष्ट्रिय सभा गृहमा शुक्रबार बसेको कम्पनीको ८ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष (आव) २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले सेयर प्रिमियमबापतको रकम कम्पनीमै सञ्चित राख्ने निर्णय गर्नुका साथै सञ्चालक समितिबाट सामान्य र विशेष प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here