नेपाल बङ्गलादेश बैंकको ९५ औं शाखा ललितपूरको खोकनामा

काठमाडौं, २६ भदौ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले ललितपूरको खोकनामा आफ्नो ९५ शाखाको उद्घाटन गरेको छ ।

एक कार्यक्रमको बिच सांसद पम्फा भुसालले शाखाको उद्घाटन गरिन् ।

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी दिएका थिए।

बैंकका देशभर ७ एक्सटेन्सन काउन्टर, तथा ७९ वटा एटिएम छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here