इसेवा मनि ट्रान्सफरका सीइओ कोइराला ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ बाट सम्मानित

काठमाडौं। इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला अमेरिकाको वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसको प्रतिष्ठित ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ बाट सम्मानित भएका छन्।

३ वर्ष अगाडि

कुवेतको अल मुजैनी एक्सचेन्जबाट इ–सेवा मनी ट्रान्सफरको रेमिटेन्स सेवा सुरू

कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायत शहरमा रहेका ११८ वटा शाखाहरूबाट इ–सेवा मनी ट्रान्सफरको डिजिटल माध्यमबाट नेपालमा रहेका आफन्तलाई जुनसुकै बैंक तथा वित्तीय संस्थाको खाता वा पाउने व्यक्तिको इ–सेवा...

३ वर्ष अगाडि

इसेवामा रहेको रकम अब एटीएम मार्फत झिक्न सकिने

इसेवामा रहेको रकम एटिएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन । इसेवाका प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटिपि मार्फत सहजै एटिएमबाट नगद रकम झिक्न सक्नेछन् ।

३ वर्ष अगाडि

ईसेवा मनि ट्रान्सफर प्रालि र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता सम्पन्न

काठमाडौँ । ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबिच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत, अब विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स्, नबिल बैंकको नेपालका सातै...

३ वर्ष अगाडि

अब इसेवाबाटै घरको बीमा गर्न सकिने

यस योजनामा सहभागी हुन घर धनीले घरको तस्वीर, अपेक्षित मूल्य र त्यसको सम्पत्ति विवरण इसेवमा एप मार्फत अपलोड गर्नुपर्नेछ । इसेवाले यस अघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाईमा...

३ वर्ष अगाडि

‘मेरो डिजिटल देश’ को विजेतालाई दिइने घरमै पुगे नायकद्वय हमाल र राई

विश्वका दुई सयभन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्राउँदै आएको इ–सेवा मनि ट्रान्स्फरले हाल सञ्चालन गरिरहेको 'मेरो डिजिटल देश' अभियानका विजेतालाई हौसला प्रदान गर्न हालै मात्र घर सार्वजनिक गरेको छ।

३ वर्ष अगाडि

यस्तो छ इसेवा मनि ट्रान्सफरमार्फत रेमिट पठाउने विजेताले पाउने घर

इसेवाले ६ महिना अघि ‘मेरो डिजिटल देश’ अभियान सुरुवात गरेको हो। यस अभियानमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिटेन्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्न सक्नछन् ।

३ वर्ष अगाडि

इसेवाको ‘बैंक ट्रान्सफरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ योजना सार्वजनिक

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘बैंक ट्रान्सफरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्वजनिक गरेको छ ।

३ वर्ष अगाडि

कुवेतको अल अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु

नेपालभरका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत पनि कुवेतबाट पठाएको नगद रेमिट्यान्स नेपालमा प्राप्त गर्न सकिनेछ।

३ वर्ष अगाडि

इसेवा मनी ट्रान्सफरमा इमिरेट्स इण्डियाको ३३ शाखाबाट सोझै पैसा पठाउन सकिने

इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना एक लाख १२ हजार भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका डेढ लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको...

४ वर्ष अगाडि
1 2 3 4 5