Tag: आर्थिक रुपमा सवल

नयाँ वर्ष २०२१ : आर्थिक रुपमा सवल बन्न आजैबाट शुरु गर्नुहोस्...

निजी क्षेत्रमा काम गर्ने मानिसहरु यो समयमा निकै प्रभावित भए । निम्न आयस्तर भएका व्यक्ति यो समयमा धेरै प्रभावित भए भने मध्यम आय भएका व्यक्तिपनि २०२० मा विभिन्न प्रकारका आर्थिक समस्याबाट प्रभावित बन्नुपर्‍यो ।