बैंकले बिहीबार मौद्रिक नीतिको समिक्षा मार्फत शेयर कर्जामा पुनरावलोकन गरिने भनेसँगै त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा परेको हो । कारोबार भएका कुल १९७ कम्पनी मध्ये ९ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने बाँकी १८७ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।