सर्वोच्च अदालतले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीलाई कामबाट नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
नेपाल पर्यटन बोर्डको नेतृत्वमा २५ वटा संस्थाले भारतमा आयोजना हुने साउथ एशियाज ट्रावल एण्ड टुरिजम एक्सचेन्ज (साटे)मा सहभागिता जनाउन लागेको हो ।
रेग्मी सन् २००७ देखि सोसाइटी फर इकोलोजिकल रेस्टोरेशन नेपालको अध्यक्षका रुपमा मौसम परिवर्तन र इकोलोजी रेस्टोरेशनका लागि काम गरिरहेका हिमालय रिसर्ज सेन्टरका अध्यक्ष हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.