रसुवा प्रहरीले हिमाली भेगमा गस्ती गरेको आकर्षक तस्वीर सार्वजनिक गरेको छ । प्रहरीले नियमित गस्ती गर्दा हिउँ परेका कारण सो भेग निकै लोभलाग्दो देखिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.