संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित

  • होमपेज
  • संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित

संविधान संशोधन विधेयक सर्वसम्मतले पारित, अब निशान छापमा लिपुलेकसहितको नक्सा

लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको हो।

६ वर्ष अगाडि