Tag: सामुदायिक तथा साझेदारी वन

वन व्यवस्थापनमा केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचारको जालो, परामर्शदाता पनि ठग निस्किए

सामुदायिक तथा साझेदारी वनको व्यवस्थापनमा केन्द्रदेखि स्थानीय तहसम्मै भ्रष्टाचारको जालो फैलिएको संसदीय समितिले भेटाएको छ ।