Tag: #esim #ntc

अब घरमै बसेर लिन सकिन्छ नेपाल टेलिकमको इ-सिम

अब नेपाल टेलिकमको इ-सिम लिन काउन्टरसम्म जानुपर्ने झन्झट हटेकाे छ। टेलिकमले एप र वेबसाइटबाटै इ-सिम लिन पाइने सुविधा दिएकाे हाे।