#lalitpur #murdered #deathnews

ललितपुरमा बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा युवकको शव फेला

काठमाडौं । ललितपुरमा हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

६ महिना अगाडि