लुुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्यकाे सम्झौता

लुुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा सोमबार भएको कार्यक्रममा लुुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य र बेइजिङ...

२ वर्ष अगाडि

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शाेक व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनमा शोक व्यक्त गरेका छन् ।

२ वर्ष अगाडि

सिमतालमा बस दुर्घटना ,६ जना घाइते

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

२ वर्ष अगाडि

आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

२ वर्ष अगाडि

साउदीबाट फर्किएका थप एक नेपालीमा मंकीपक्स पुष्टी

साउदी अरबबाट फर्केका अर्को एक नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि भएको छ । एमपक्सको आशंका भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको पीसीआर जाँचमा ४४ वर्षीय ती पुरुषमा एमपक्स पुष्टि भएको जनस्वास्थ्य...

२ वर्ष अगाडि

१८औँ वार्षिकोत्सवको अवसरमा ग्लाेबल आइएमई बैंककाे विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ । बैंक पौष १८...

२ वर्ष अगाडि

नागार्जुनका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले उनीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । अख्तियारले उनीमाथि पद्मा मर्चेन्ट कम्पनी प्रालि र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट लाभ लिएको आरोप समेत लगाएको छ...

२ वर्ष अगाडि

अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने मन्त्री पौडेलको निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेका छन् । नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढेको भन्दै उनले बढ्दो स्वास्थ्य समस्या...

२ वर्ष अगाडि

‘विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न वैकल्पिक विकास वित्तको तयारी’

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताएका छन् ।

२ वर्ष अगाडि

२१.१२ अङ्कले ओरालो लाग्याे नेप्से

साताकाे पहिलाे दिन नेप्से परिसुचक २१.१२ अङ्कले ओरालो लागेको छ। सेयर बजार २६सयमा पुगेर बजार बन्द भएकाे छ।

२ वर्ष अगाडि
1 470 471 472 473 474 3,684