प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ९.२३ अंक बढेको छ ।
सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ ।
अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार केहि घटेकाे छ। आज सुन तोलामा २ हजार ९ सय रुपैयाँ घटेको हाे।
तथा मौसम विज्ञान विभागले शुक्रबार विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले भारतसँग गरिएको वस्तु निर्यातको पुर्वसूचना दिने समझदारी कार्यान्वयनमा गएपछि भन्सार सहजीकरण र राजस्व चुहावट नियन्त्रणमा सुधार हुने बताएका छन् ।
चालु आर्थिक वर्ष २०८२–८३ को ६ महिनामा नेपालले कूल रु १० खर्ब ८१ अर्ब चार करोड बराबरको वैदेशिक व्यापार गर्दा रु सात खर्ब ९७ अर्ब ४८ लाख बराबरको घाटा व्यहोरेको...
फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गरेकामध्ये पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.