काङ्ग्रेस नेता घिमिरेले गरे सभापति देउवालाई लिएर आउन अनुराेध

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षका नेता गुरूराज घिमिरेले सभापति शेरबहादुर देउवालाई लिएर आउन अनुराेध गरेका छन्।

६ महिना अगाडि

पेरिसडाँडामा जेनजी जागरण तथा सांस्कृतिक कार्यक्रम सुरु

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जेनजी जागरण तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।

६ महिना अगाडि

सुनकाे भाउ २ लाख ७० हजारमाथि

आइतबार सुनको भाउ फेरि २ लाख ७० हजार नाघेको छ । यो अघिल्लो दिनको तुलनामा आज प्रतितोला २ हजार ८ सय रुपैयाँले बढी हो ।

६ महिना अगाडि

डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो ।

६ महिना अगाडि

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो...

६ महिना अगाडि

कांग्रेस विशेष महाधिवेशन आजदेखि

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

६ महिना अगाडि

उज्यालो नेपाल पार्टीद्वारा प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान

उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको चुनाव चिह्नबाट सहभागी हुने भएको छ।

६ महिना अगाडि

रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

६ महिना अगाडि

कुलमान घिसिङले गरे आफुलाई उज्यालो पार्टीको अध्यक्ष घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भाँडिएपछि कुलमान घिसिङले आफुलाई उज्यालो नेपाल पार्टीको अध्यक्ष घोषणा गरेका छन्।

६ महिना अगाडि

धनुषामा झडप हुँदा ८ जना घाइते, अश्रुग्यास प्रहार

धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर झडप हुँदा ८ जना घाइते भएका छन् ।

६ महिना अगाडि
1 73 74 75 76 77 3,677