अब घरमै बसेर लिन सकिन्छ नेपाल टेलिकमको इ-सिम

अब नेपाल टेलिकमको इ-सिम लिन काउन्टरसम्म जानुपर्ने झन्झट हटेकाे छ। टेलिकमले एप र वेबसाइटबाटै इ-सिम लिन पाइने सुविधा दिएकाे हाे।

१ वर्ष अगाडि

पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान आज देखि सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्र खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभियान शुभारम्भ गरेका हुन् ।यससँगै आजदेखि आउँदो फागुन...

१ वर्ष अगाडि

ग्लोबल आइएमई र इन्फोडेभलपर्सबिच बैंकमा बजेट ३६० सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली 'बजेट ३६०' प्रयोगमा ल्याउने भएको छ ।

१ वर्ष अगाडि

एकैदिन १९ सयले बढ्याे सुनकाे भाउ

नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। सोमबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला १ हजार ९ सय रूपैयाँ बढेको हो।

१ वर्ष अगाडि

आजदेखि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क ‘एचपिभी खोप’

आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज ९मङ्गलबार०देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो...

१ वर्ष अगाडि

अमेरिकी डलरको भाउ निरन्तर उकालो, के हो कारण ?

अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय...

१ वर्ष अगाडि

क्यानडा र मेक्सिकोबाट आयातित सामानमा शूल्क बढाउने निर्णयबाट किन पछि हटे ट्रम्प ?

राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमा ट्यारिफ लगाउने निर्णय स्थगित गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । तर, चिनियाँ वस्तुमा शुल्क लगाउने निर्णय भने यथावत् छ ।

१ वर्ष अगाडि

बेलायती राजकुमार दम्पत्ति मंगलबार नेपाल भ्रमणमा आउँदै

बेलायतका राजकुमार एडवार्ड मंगलबार श्रीमतीसहित नेपाल भ्रमणमा आउँदैछन् । एडवार्ड श्रीमती सोफियासहित दिउँसो नेपाल भ्रमणमा आउन लागेको सञ्चारमाध्यमले जनाएका छन् । उनीहरू बेलायती राजा चार्ल्स तृतीयका भाई–बुहारी हुन् ।

१ वर्ष अगाडि

गभर्नरले भने ‘अस्थायी वित्तीय समस्या भोग्दैमा सिधै कालोसूचीमा राख्ने प्रवृत्ति गलत छ’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले व्यवसायीलाई परामर्श (काउन्सिलिङ) दिनुपर्ने र सानो आर्थिक अस्थिरता देखिँदैमा कालोसूचीमा राखिहाल्न नहुने बताएका छन्। उनले बैंकहरूको भूमिका कर्जा प्रवाहमा मात्र सीमित नराखी व्यवसायीहरूको...

१ वर्ष अगाडि

भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । गण्डकी प्रदेशले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाृ । प्रदेश सरकारले जारी गरेको...

१ वर्ष अगाडि
1 432 433 434 435 436 3,683