व्यक्ति वा दम्पत्तीको हकमा न्यूनतम आयकरको सीमा १० लाख

सरकारले आर्थिक विधेयक २०८३ मार्फत् आयकर ऐनको व्यवस्थाअनुसार करयोग्य आय गणना गर्दा व्यक्ति वा दम्पत्ती दुवैको आय हेरेर कर निर्धारण गर्ने व्यवस्था ल्याएको छ ।

४ हप्ता अगाडि

संशोधित कर निर्धारण गर्ने समय घटाइयो

आयकर ऐनको व्यवस्थाअनुसार कर निर्धारण भएको व्यक्तिको कर दायित्व संशोधन गर्न सकिने साविकको समयसीमालाई आर्थिक विधेयक २०८३ मार्फत एक वर्ष घटाइएको छ ।

४ हप्ता अगाडि

आर्थिक विधेयकमा जलविद्युत् प्रवद्र्धकलाई छुट

सरकारले जलविद्युत् आयोजनाका लागि आर्थिक विधेयक मार्फत् केही छुट तथा राहतको प्रबन्ध गरेको छ । जलविद्युत् आयोजनाको क्षमता अभिवृद्धि तथा डिजाइन परिवर्तन गर्ने सैद्धान्तिक सहमतिको आयोजना, सो को ठेकेदार वा...

४ हप्ता अगाडि

अब राइड–सेयरिङ सेवामा एक प्रतिशत अग्रिम कर

सरकारले आर्थिक विधेयक २०८३ मार्फत् राइड–सेयरिङ सेवामा अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आर्थिक विधेयकमार्फत् आयकर ऐनको दफा ९५ मा संशोधन गर्दै सरकारले यस्तो व्यवस्था ल्याएको हो...

४ हप्ता अगाडि

बैंकमा निष्क्रिय रहेको कोषको रकम सरकारले चलाउने

सरकारले बैंक तथा वित्तीय संस्थामा निष्क्रिय रहेको कोषको रकम व्यवस्थापन तथा उपयोग गर्ने भएको छ।

४ हप्ता अगाडि

चुरोट, रक्सी र बियरको अन्त:शुल्क बढ्याे

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत चुरोट, रक्सी र बियरको अन्त:शुल्क बढाएको छ ।

४ हप्ता अगाडि

कर्णाली र सुदूरपश्चिममा गुणस्तरीय टेलिफोन सेवा विस्तार गर्ने

सरकारले कर्णाली र सुदूरपश्चिमका भू-भागमा गुणस्तरीय टेलिफोन सेवा विस्तार गर्ने भएको छ ।

४ हप्ता अगाडि

बजेट भाषण प्रस्तुत हुँदै

संसद भवनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत हुँदैछ।

४ हप्ता अगाडि

आगामी आवकाे बजेट मन्त्रिपरिषद् बैठकबाट पारित

आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ ।

१ महिना अगाडि

बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ ।

१ महिना अगाडि
1 10 11 12 13 14 3,677