चिलिमे विद्युत् केन्द्रमा उत्पादन बन्द

बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण परिवर्तन गर्नका लागि विद्युत् उत्पादन बन्द गरिएको हो।

६ वर्ष अगाडि

रस्साकस्सीबीच संसदमा आमने-सामने हुँदै नेकपाका दुई पक्ष, यस्तो छ कार्यसूची

नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदनका रुपमा राष्ट्रियसभा र तल्लो सदनका रुपमा रुपमा प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ ।

६ वर्ष अगाडि

कोरोना बीमावापत ४ अर्ब ६६ करोड भुक्तानी, ४८२ दावीका आवेदन अयोग्य

३ हजार ६ सय ३९ जनाको फाइल कागजात नपुगेको भन्दै सम्बन्धित कम्पनीमै फिर्ता पठाएको समितिले जनाएको छ । फिर्ता पठाइएका फाइलहरुको आवश्यक कागजात पुरा गरेर पुनः पेश गर्न भनिएको छ...

६ वर्ष अगाडि

सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी, केही दिनमै घरघरमा

यही फागुन १० गते सुरुङमा हालिएको पानी साढे २६ किलोमिटर सुरुङ भरिएर शनिबार साँझ सुन्दरीजलमा खसालिएको हो। सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको छ।

६ वर्ष अगाडि

थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं, २२ फागुन । नेपालमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि...

६ वर्ष अगाडि

ज्योति लाइफको आइपीओमा एकैदिन ७३ करोड ८५ लाखको आवेदन

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले प्राथमिक साधरण शेयर (आइपीओ) मा शुक्रबार एकैदिन ७३ करोड ८५ लाख ५९ हजार रुपैयाँ बराबरको अवेदन परेको छ । सीडीएसको अनुसार साँझ ६ बजेसम्मको तथ्यांकअनुसार...

६ वर्ष अगाडि

डिम्याट खोल्नेको संख्या ३० लाख नाघ्यो, कति छन् सक्रिय ?

पछिल्लो चरणमा प्राथमिक बजारमा १५ लाख बढी लगानीकर्ताहरुले शेयर आवेदन गर्ने गरेका छन् । कतिपयको दोहोरो डिम्याट खाता रहेको भएपनि डिम्याट खाता खोल्नेका मध्ये ५० प्रतिशत बढी लगानीकर्ताले आइपीओमा आवेदन...

६ वर्ष अगाडि

मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने

गएको फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्याबारेमा...

६ वर्ष अगाडि

नारायणगढ-मुग्लिङ सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

सडक खण्डको चार किलो भन्ने स्थानमा पहिरो रोकथामको बाँकी काम हुने भएकाले फागुन २३ देखि २९ गते सम्म दैनिक साढे घण्टा सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको...

६ वर्ष अगाडि

शैक्षिक महिला सञ्जालद्धारा सामाजिक अभियान्ता सविता उप्रेती सम्मानित

काठमाडौं । शैक्षिक महिला सञ्जालको प्रथम स्थापना दिवसको अवसरमा सामाजिक अभियान्ता सविता उप्रेती सम्मानित भएकी छिन् । अटिजम भएका बालबालिकाको सेवामा समर्पित भई विगत एक दशक देखि काम गर्दै सामाजमा...

६ वर्ष अगाडि
1 2,506 2,507 2,508 2,509 2,510 3,722