काठमाडौं उपत्यकाको ढुवानी व्यवस्थापन व्यवस्थित बनाउन चोभारमा ट्रान्सपोर्ट नगरी निर्माणको पहल

काठमाडौं उपत्यकामा मालवाहक सवारीसाधनको अव्यवस्थित पार्किङ तथा ढुवानी व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको संयोजकत्वमा सरोकारवालासहित छलफल तथा स्थलगत अवलोकन गरिएको छ।

४२ मिनेट अगाडि

शिक्षामन्त्री पोखरेल र जापानी राजदूतबीच भेटवार्ता

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् ।

४७ मिनेट अगाडि

औद्योगिक विकास र व्यापार सहजीकरणका नेपाल प्रत्यायन केन्द्र स्थापना

सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ ।

४९ मिनेट अगाडि

महिला, बालबालिका र सीमान्तकृत समुदायका समस्या प्राथमिकतामा राख्न मन्त्री बादीको निर्देशन

महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा सीमान्तकृत समुदायका समस्या प्राथमिकताका साथ सम्बोधन गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जिल्लास्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएकी...

५३ मिनेट अगाडि

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ।

१२ घण्टा अगाडि

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ।

१३ घण्टा अगाडि

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ।

१३ घण्टा अगाडि

अर्थमन्त्री र भारतीय विदेश सचिवबीच भेट

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्री बीच शिष्टाचार भेटवार्ता भएको छ।

१३ घण्टा अगाडि

केसि नियुक्तिबारे ओलीले भने ‘ अर्‍हाएको काम गर्छन् भनेर बनाएको होला’

एमाले अध्यक्ष तथा पुर्वप्रधान्मन्त्री केपि शर्मा ओलीले दानबहादुर कार्कीलाई पदबाट हटाएर डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाएकोबारे टिप्पणी गरेका छन् ।

१६ घण्टा अगाडि

सरकारले हटायो आईजीपी कार्की, केसीलाई बनाउने निर्णय

सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएको छ ।

१९ घण्टा अगाडि
1 2 3 … 3,746