किनारका बस्तीमा पस्याे मनोहरा खोला

पानी छिरेपछि किनारका बस्तीमा रहेकाहरूलाई सुरक्षित ठाउँमा लगिएको छ ।

६ घण्टा अगाडि

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ ।

७ घण्टा अगाडि

सरकारले सार्वजनिक गर्यो २१ बुँदे पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना (पूर्ण पाठ)

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साता घोषणा गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना अर्थ मन्त्रालयले जारी गरेको छ।

७ घण्टा अगाडि

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ ।

२ दिन अगाडि

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ ।

२ दिन अगाडि

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ।

३ दिन अगाडि

एसियाली खेलकुदमा भाग लिने नेपाली महिला राष्ट्रिय भलिबल टोलीको बिदाइ

कर्णाली शिवराजले जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागिता जनाउन जाने नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई बिदाइ गरेको छ।

३ दिन अगाडि

बाढी प्रभावित बालबालिकाको संरक्षणलाई केन्द्रमा राखेर राष्ट्रिय बाल दिवस मनाउन आह्वान

सरकारले विनाशकारी बाढीका कारण अभिभावक गुमाएका, बेपत्ता भएका, घाइते तथा जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण र परिवारसँग पुनर्मिलनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय बाल दिवस मनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

३ दिन अगाडि

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ वर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ ९साविक ठिला गाउँ विकास समितिका ३८५ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।

३ दिन अगाडि

सोफी मोर्गनको नेपाल यात्रा

बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरोकारवालाबीच थप सहकार्य, भरपर्दो सूचना र पहुँचयोग्य पूर्वाधार आवश्यक रहेको बताएकी छन् ।

३ दिन अगाडि
1 2 3 3,722